• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: बिरक्तिएकी केटी...


ब्रेकअपले बिरक्तिएकी एउटी केटी तलाउमा एकोहोरो भएर ढुङ्गा हान्दै बसिरहेकी थिई । पोखरी भित्र serious घटना भएछ क्यारे एउटी भ्यागुती निस्केर भनी:


तेरो केटोले छोडयो भन्दैमा मेरो पोइको टाउको किन फुटाउछेस हँ ??